अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको श्रीमती अर्थात् फस्ट लेडी मेलानिया,नग्न फोटोमा

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा विजय हासिल गरे संगै उनको पत्नी मेलानिया नाउस पनि चर्चा ह्वातै बढेको छ |मेलानिया नाउसले डोनाल्ड ट्रम्पलाई भेट्नु तीन वर्ष अघि मेलानियाले एक फ्रान्सेली पत्रिकाका लागि नग्न तस्वीर खिचाएकी थिइन् । त्यो फोटो अहिले सामाजिक संजाल र मिडियामा भाइरल बनेको छ | फोटोग्राफर याल डे बाजेभिलले खिचेको नग्न फोटो बारे मेलानिया नाउसले ‘यो सुन्दरता हो, नग्नता होइन ।’ युरोपमा यस्ता तस्वीर समान्य भएको प्रतिक्रिया दिएका थिए ।