हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नेपाली संङघीय समाज,इजरायल द्वारा खोर्मोंनमा ‘सदभाव मित्रता भ्रमण २०१७” आयोजन गर्ने

sanghi
नेपाली संङघीय समाज,इजरायल द्वारा आउँदो  अंगेजी नयाँ बर्ष २०१७ को शुभअवसरमा इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु विच एक आपसमा शुभकामना आदान-प्रदान गर्ने उद्धेश्यका साथ “सदभाव मित्रता भ्रमण २०१७” इजरायलको अतिनै रमणीय पर्यटकीय भ्रमणस्थल खर्मोंनमा  १४ जनवरी २०१७ (शनिबार) भ्रमण कार्यक्रम आयोजन गर्ने भएको छ |

 नेपाली संङघीय समाज,इजरायलका अध्यक्ष सुन्दरसिहं लामा तामाङको अध्यक्षतामा बसेको चौथो नियमित बैठक द्वारा  प्रथम उपाध्यक्ष लिला थापा मगरको संयोजकत्वमा भ्रमणको लागि तय गरिएको  संगठनकी  कावा महासचिव  अनिला मोक्तान तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

हिउँ खेल्ने सुबर्णअवसरका लागि  प्रथम ऐतिहासिक भ्रमण कार्यक्रममा सहभागी हुनाको लागि इजरायलस्थित विभिन्न संघसंस्था,संगठन र अनलाईन मेडियाका अगुवा समाजसेवी,बुद्धिजीबी वर्गहरुले उक्त तिथि, मिति र समयमा कार्यक्रम नजुधाई दिनु हुना समेत संगठनले  विनम्रपुर्वक अग्रिम हार्दिक अनुरोध आग्रह गरेको छ |

भ्रमणकार्यमा लाग्ने शुल्क र समय यथासिघ्र आगामी दिनमा निर्धारित गर्ने जानकारी  दिएको छ |  इजरारायलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको सहयोग र साथको हार्दिक अपेक्षा  राखेको   संगठनले बताएको छ |

नेपाली संङघीय समाज,इजरायल द्वारा आयोजित प्रथम ऐतिहासिक “सदभाव मित्रता भ्रमण २०१७”मा सहभागी सम्पूर्ण यात्रु महानुभावहरुको अभिलेख राख्नुको साथै भ्रमणबाट प्राप्त हुन् आउने आर्थिक रकम विभिन्न खाले सहयोग संगै इजरायलवासी आम नेपाली समुदायहरुको मानवीय दु:खमा समर्पित भई सहयोग गरिने जानकारी दिएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution