हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

साइप्रसमा नयाँ शक्ति पार्टी गठन,संयोजकमा रमिला राई

cyrs

साइप्रसमा पर्यटकिय शहर निकोसियामा ७ नोभेम्बर सन् २०१६ का दिन एक बिशेष भेला बाट नयाँ शक्ति पार्टी नेपालका प्रवास समिति अन्तराष्ट्रिय नेपाली समाज साइप्रस समिति गठन छ |

पहिचानको मुद्दामा संघर्ष  गर्दै आएका  महिला नेत्री  रमिला राईको संयोजक्त्वमा साइप्रसमा रहेका ८२ जना नेपाली युवा / युवातिहरु एकै साथनयाँ  शक्ति पार्टी प्रवेश गर्नुका साथ  ३३ सदस्यीय  कार्यसमिति सर्वसम्मत चयन भएको छ  । संयोजक रमिला राई नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य तथा प्रवास प्रादेशिक -समितिका  महिला विभाग संयोजक समेत हुन् |अन्य पदाधिकारीहरुमा चार जना सह-संयोजक  पासांग शेर्पा, फुल लामा शेर्पा, गियाँ मल तामाङ , बिरेन भट्ट  ,संगठनिक सचिब -मनु लामा , तीन जना सचिब – अनिमा सेर्पा , नानी माया तामाङ,  अनिल अधिकारी , आर्थिक विभाग प्रमुख –  सुमि दोङ तामाङ,  सह-आर्थिक बिभाग-टिका पोखरेल,सदस्यहरुमा मिमि शेर्पा , बिमल राना भट्ट , मुना क्षेत्री , आशा गुरुङ राई ,कमला आले , निर माया तामाङ ,मन्जु पोखरेल , रेनुका देबि निरौला ,  शान्ति तामाङ,  मनिता राई ,  मैना लामा , पार्बती थापा , हिरा गौतम , सिर्जना लामा , अनुस्का साह  , भानुका रेग्मी , पासाङ लामा , सारा राना , कालिका राना मगर ,अनिता जिरेल , सारा बोहोरा , सरस्वती काफ्ले र  कुमारी श्रेष्ठ रहेका छन् | कार्यसमितिको अन्य बिभाग तथा सल्लाहकारको चयन कार्यसमितिको पहिलो बैठकले  गर्ने भएको छ |

विभिन्न सामाजिक तथा संघसंस्थाहरुको  उपस्थितिमा भएको भेलाको  सभाअध्यक्ष रमिला राईले गरेका थिए  भने बेलायतबाट अनलाइन मार्फत केन्द्रिय परिषद् सदस्य , प्रवास प्रादेशिक विभागीय आदिबासी जनजाति संयोजक तथा अन्तराष्ट्रिय नेपाली समाज युकेका  सह-संयोजक कमान सिङ् कर्मा पहाडी शेर्पाले सम्बोधन गरेका थिए |शेर्पाले नयाँ  शक्ति पार्टी नेपालको मुख्य उदेश्य र   नीति भनेको नेपाल अनि नेपालीलाई गरिबी र अशिक्षाबाट मुक्ति दिलाउने रहेको बताएका थिए |भेलाको संचालन अनिमा शेर्पाले  गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution