हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ठमेलको मसाज सेन्टरमा प्रहरी द्वारा छापा , १६ जना युवती पक्राउ

काठमाडौँ – ठमेलमा सञ्चालित मसाज सेन्टरहरुमा प्रहरीले छापा मारेको छ।  ठमेलमा सञ्चालित विभिन्न मसाज सेन्टरहरुमा छापा मारेर १६ युवतीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सोमेन्द्र राठौरले जानकारी दिएका छन् ।

पक्राउ परेका युवतिहरु मसाज सेन्टरमा काम गर्ने नाममा यौन ब्यवसायमा संलग्न भएको बताईएको छ। प्रहरीले ती युवतीहरुलाई कमिशनमा ग्राहक खोजिदीने बझाङका २५ बर्षिय अर्जुन कार्कीलाई पनि पक्राउ गरेको छ।

यौन दलालको भुमिकामा देखिएका कार्कीले प्रक्तिब्यक्ती १५ सयदेखी तीनहजार सम्म लिएर ग्राहकहरुलाई मसाज सेन्टरसम्म लैजाने गरेको प्रहरीको भनाई छ।

पक्राउ परेका युवतीहरु नेचुरल हर्वल स्पा, बडि हेल्थ केयर हेल्थ सेन्टर, सगरमाथा स्पा र खोम्जोङग स्पामा कार्यरत थिए। मसाज सेन्टरको बोर्ड राखेर भित्र यौन धन्दा सञ्चाल गर्ने सगरमाथा स्पाका सञ्चालक रमेश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

ठमेलमा स्पा र मसाजको नाममा सञ्चालित यस्ता सेन्टरहरुमा युवतीहरु मात्रै बसेर यौन ब्यवसाय सञ्चालन गर्दै आएको र उनिहरुले सञ्चालकको खातामा कमिशन रकम डिपोजिट गरि दिने गरेको समाचार रातोपाटीमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution