हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ समाज मलेसिया द्वारा ब्लड क्यान्सर पिडितलाई उपचार्थ एक लाख पचास हजार सहयोग प्रदान

malaysia

तामाङ समाज मलेसियाको नेतृत्वमा “तपाई हाम्रो ध्यान, अनिका बचाउ अभियान” नाराको साथ ओखलढुंगा जिल्ला मुलखर्क गा. बि. स. वडा न. १ मा  स्थायी  घर भएकी  २० बर्षीय  सुश्री अनिका तामाङ  ‘ब्लड क्यान्सर रोगबाट पिडित बिरामीको  उपचारका लागि आर्थिक सहयोग संकलन गरी  नेपाली रुपैया -१,५०,००० (एक लाख पचास हजार) २०७३ कार्तिक २३ गतेका दिन तामाङ समाज मलेसियाको पूर्व पदाधिकारीहरु  कर्म योन्जान तामाङ, वाङजु वाईबा तामाङ र सुनिल ब्लोन तामाङले  बिरामीलाई रकम हस्तान्तरण गरिएको संस्थाका महासचिव छेवाङ तामाङले तामाङअनलाइनलाई जानकारी दिएको छ |

सहयोग संकलनमा  बिशेष गरि (DXN) उर्जाशील समाज र पानासोनिक कम्पनीको टाँसी पल्मो तामाङ, पुर्ण तामाङ, हरि खनाल र चोङ ई कम्पनीको भिम थिङ तामाङले सहयोग गरेका थिए |

 तामाङ समाज मलेसियाको कार्यसमितिका पदाधिकारीहरुले  घाम, पानी, भोक र तिर्खा नभनी के एल र क्लाङ शहरमा आर्थिक सहयोग संकलन गर्नका लागि अगाडी बढी खटिएका, सहयोगी हातहरु फैलाउनु हुने यस तामाङ समाज मलेसियाका अध्यक्ष  चक्र तामाङ, वरिष्ठ सल्लाहकार  दिपक तामाङ  लगायत सम्पूर्ण पदाधिकारीहरु  बाबुलाल तामाङ, राम तामङ, भिम बहादुर तामाङ, टाँसी पल्मो तामाङ, सुर्य तामाङ, प्रतीक तामाङ, भुवन तामाङ,सेराप तामाङ,राजेन्द्र तामाङ,भिम थिङ तामाङ,रोयल यात्रा चन्द्र तामाङ,सन्देश तामाङ लगायत सम्पूर्ण सहयोगदाता मनका धनीहरुलाई तामाङ समाज मलेसिया द्वारा  हार्दिक धन्यवाद  व्यक्त गरेका छन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution