डेनमार्की नागरिक लाकुरी भञ्ज्याङको तामाङ गाउँमा

कार्तिक २२, काठमाडौं : ललितपुरको लाकुरी भञ्ज्याङमा डेनमार्की नागरिक आफ्नो खाने भाडाँ आफै माझँदै । उनीहरु अहिले तामाङ गाउँको होमस्टेमा बसिरहेका छन् । उनको टोली लाकुरी भञ्ज्याङस्थित तामाङ गाउँमा एक आइएनजिओबाट स्वयमसेविकाको रुपमा परिचालित छिन् ।
लाकुरी भञ्ज्याङ राजधानी नजिकैको पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक देखिन्छ ।
तस्विर : जिवि लामा ।