गायिका पेमा लामाको धट्कन मुस्किल…

सांगीतिक क्षेत्रमा छाउँदै गरेको नाममध्ये पेमा लामा एक आकर्षक नाम हो । उनको नयाँ म्युजिक भिडियो ‘केही मनमा छ ’अहिले चर्चाको शिखरमा छ । यही क्रममा तामाङ अनलाईमा उनको म्युजिक भिडियो हेर्न सकिन्छ ।
« ‘डम्फुरे’ मंसिर ११ गते राष्ट्रिय नाचघरमा प्रदर्शन हुँदै (Previous News)
(Next News) नेपालका लागि २० औं चिनियाँ राजदूत यू होङ काठमाडौंमा »