हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

‘डम्फुरे’ मंसिर ११ गते राष्ट्रिय नाचघरमा प्रदर्शन हुँदै

14902858_1814055462197601_3069376868812468602_o-1132x670

कार्तिक २२, याम्बु : तामाङ संस्कृतिमा आधारित नेपाली भाषामा निर्माण भएको चलचित्र ‘डम्फुरे’ मंसिर ११ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गर्ने भएको छ । फायर इन्टर प्रा.लिको ब्यानरमा उक्त चलचित्र निर्माण भएको हो ।

डम्फुरे विनायक तामाङले सातौ निर्देशन गरेको चलचित्र रहेको हो। तामाङ समाजमा ‘डम्फूको महत्त्व’ बिषयमा निर्माण भएकाले गैर तामाङले सजिलै बुझन सकिने निर्माताले अपेक्षा गरेको छ ।

उक्त चलचित्र निर्मात्री सञ्च कुमारी तामाङ, कार्यकारी निर्माता अनिल थोकर र सह निर्माता टीका लामा, रोशन स्याङ्तानले निर्माण गरेक छन् । जनक गुरुङको द्वन्द र अजय स्याङतानको नृत्य रहेका छन् ।
रहेको छ ।

शेरप लोप्चनको कथा र बाबुराम सुवेदी,दिपीका लोप्चनको पटकथा रहेको निमार्ण पक्षले जनाएकोछ । अमृत लामा,आगा लामा,च्वाइस दोङको संगीत रहेको छ । चलचित्रको छायांकन काभ्रे,सिन्धुपाल्चोक र काठमाडौमा गरिएको महेन्द्र थापाले जानकारी दिए ।

14996343_663555450472769_1051234227_n

चलचित्रमा विनायक तामाङ,विजय लामा,सेञ्जी पाख्रिन,अनिल थोकर,सविना थिङ,इसान बम्जन,रोशन स्याङ्तान,बबाल मोक्तान,माया तामाङ,शंखबहादुर जुंगे,पासाङ स्याङ्तान,शर्मिला तामाङ,उत्तम के सि,प्रीति केसि,अमिर सिङ्तानको मुख्य भुमिका रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution