कार्तिक पुर्णिमासँगै ‘सैहोले बोन्बो सै हो’

कार्तिक २१,काठमाडौं : कार्तिक पूर्णिमाको समयमा धेरै बोन्बोहरु विभिन्न शक्तिपिठहरु पुग्ने गरेका छन् । जस्ले घर परिवारमा सुख शान्ति र मनकोक्षा पुरा गर्ने भाकलका लागि मन्दिर पुग्ने गरेका छन् ।
यहि क्रममा दोलखाको पर्यटकिय तथा प्रसिद्ध कालिञ्चोक मन्दिरमा पुगेको एक बोन्बो । तस्विरः राजेन्द्र मान्नधर