सिलगुढिमा साँस्कृतिक पुन:जागरण कार्यक्रम

कार्तिक २१, काठमाडौं : भारतको सिलगुढिमा तामाङ समाजमा साँस्कृतिक पुनजागरण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय तामाङ परिषद्को आयोजनामा भएको हो । परिषद्ले पत्रकारहरु भने सहभागी गराउन सकेन ।
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेका फेसबुकबाट साभार गरिएको तस्विरहरु :