हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

महानगरपालिकका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ द्वारा भारतीय राष्ट्रपति मुखर्जीलाई अभिनन्दन

kmc-1

कार्तिक १९, याम्बु: भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नगरवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको छ। नेपाल भ्रमणमा रहेका मुखर्जीलाई बिहीबार साँझ राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहमा महानगरपालिकाले मुखर्जीलाई अभिनन्दन गरेको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिकका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले भारतीय राष्ट्रपति मुखर्जीलाई साँचो हस्तान्तरण गरे। विशिष्ट पाहुनालाई भ्रमणमा आएको बेला नगरवासीले स्वागतस्वरुप साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको छ। रोमनकालदेखि चलेको यो क्रम हाल पनि युरोप र अमेरिकामा प्रचलनमा छ।

नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले काठमाडौं शहर राजनीतिको मात्रै केन्द्र नभई अध्यात्मको पनि केन्द्र भएको बताए। उनले आफ्नो भ्रमण तीर्थयात्रा समेत भएको बताउँदै काठमाडौं सास्कृतिक तथा धार्मिक रुपले पनि महत्वपुर्ण भएको बताए।

मुखर्जीले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले दुई देशबीचको सम्बन्धलाई अझै राम्रो बनाउन आफूले प्रयास गर्ने बताए।

नागरिक अभिनन्दन समारोहमा बोल्दै काठमाडौं महानगरपालिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भारतीय राष्ट्रपति मुखर्जीको यो भ्रमणले नेपाल र भारतबीचको मित्रता अझै विकसित र सुदृढ हुने बताए। मुखर्जीलाई काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तामाङले साँचोका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution