हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलमा तमुहरुले च्ह्य ल्होसार भव्यताको साथ मनाउने तयारी

tamu

तेलअविव | प्रवासी भुमि  इजरायलमा रहनु भएका तमुहरुले आफ्नो  समुदायको महान पर्व  “च्ह्य ल्होसार २०१६” आउँदो ३० डिसेम्बर २०१६ (शुक्रबार) तेलअविव स्थित याद खरुचिम – १५ मा रहेको हलमा साँझ  ६:३० बजे देखि  ”प्ये म्हस्याँ छ्या म्हमू, छ्या म्हस्याँ ल्हू म्हमू, ल्हू म्हस्याँ म्ही म्हमू”'( शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए सस्कृती हराउछ, सस्कृती हराए मानव अस्तित्व नै हराउछ) भन्ने मूल नाराका साथमा भव्यताको साथ मनाउने भएको छ  | तमु समाज इजरायलका अध्यक्ष  डिक कुमार गुरुङको अध्यक्षतामा २६ अक्टोबर  २०१६ मा तमु समाज इजरायल र तमु प्ये ल्हू संघ इजरायलको  सयुक्त बैठकले  सयुक्त रुममा ल्होसार एकै स्थलमा मनाउने निर्णय गरेको हो |

बैठकले तमु प्ये ल्हू संघ इजरायलका अध्यक्ष श्रीमती उमा गुरुङको सयोजकत्व तथा तमु समाज इजरायलको  तृतीय उपाध्याक्ष सुश्री आशा गुरुङ स -संयोजक रहने गरी ५५ सदस्यीय च्ह्य ल्होसार २०१६ मूल आयोजक समिति २०१६ गठन समेत गरिएको जानकारी आएको छ | च्या ल्होसार मूलआयोजक समितिलाई पूर्णता दिदै कार्यभारमा सरलता ल्याउनका निमित्त विभिन्न उपसमितिहरु समेत गठन  गरिएको जनाएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution