हङकङमा नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेको लहर

हङकङ | अन्तराष्ट्रिय नेपाली समाज हङकङ (नयाँ शक्ति नेपाल) द्वारा आइतबार बिहान हङकङमा आयोजित अन्तरक्रिया कार्यक्रममा ५० जना भन्दा बढि युबाहरु नयाँ शक्ति नेपालमा प्रबेश गरेका छन । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको हातबाट उनीहरु उक्त पार्टीमा प्रबेश गराएका प्रवास प्रादेशिक समितिका सहसंयोजक शंकर भण्डारीले तामाङअनलाइनलाई जानकारी दिए |
पार्टी प्रबेश गर्नेहरु बिभिन्न पार्टीमा सँलग्न तथा कुनै पनि पार्टीमा नलागेका देशको लागि केहि गरौँ भन्ने इच्छा शक्ति भएका युबाहरु रहेका बताएको छ |