संयुक्त राष्ट्रसंघको न्यु योर्कस्थित मुख्यालयमा पहिलोपटक दीपावली पर्व

काठमाडौं । संयुक्त राष्ट्रसंघमा यो वर्ष पहिलोपटक न्यु योर्कस्थित मुख्यालयमा झिलिमिली बत्ती बालेर दीपावली पर्व मनाइएको छ । मुख्यालयको मोहोडामा उज्यालो ज्योतिले ह्याप्पी दिवाली लेखिएको हफिङटन पोस्टले जनाएको छ ।
राष्ट्रसंघ महासभाले २०१४ मा दिपावलीलाई पर्वका रूपमा मान्यता दिएको थियो ।