हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

लमजुङका फाइभ स्टार क्लवलाई सुस्मिताद्धारा ७२ हजारको सहयोग

14797334_662898857200285_967752851_n
कार्तिक १०,काठमाडौं : सुस्मिता फाउन्डेशनका अध्यक्ष सुस्मिता तामाङले लम्जुङको फाइभ स्टार क्लवलाई ७२ हजार बराबरको खेलकुद सामाग्रि वितरण गरेको छ ।

बुधबार राजधानीमा क्लवका अध्यक्ष कौरज घलेलाई फाउन्डेसनका अध्यक्ष सुस्मिता र कोषाध्यक्ष रमेश लामाले संयुक्त रुपमा खेलकुदका सामाग्री विरतण गरेको हो ।

खेलाडिहरुलाई २२ सेट जर्सि, फूटबल एक दर्जन, भलिबल एक दर्जन सहित नगद २५ हजार रुपैया क्लवका अध्यक्ष घलेलाई हस्ताणतरण गरिएको छ ।

14877709_663116730511831_66322424_n

लमजुङमा शुभ दिपावलीको अवसरमा कार्तिक १२ गते फूटबल गेम हुन लागेकाले सहयोग गरेको फाउन्डेसनका अध्यक्ष सुस्मिताले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय कराँते खेलाडी तथा कोच समेत रहेको उनले यसअघि पनि लमजुङको विचौर गाविसस्थित फुटबल मैदान निर्माण गर्न आर्थिक सहयोग गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution