हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

वरिष्ठ पत्रकार रबिन्द्र मिश्रको हेल्प नेपाल नेटवर्क रातो सूचीमा

helpnepalnet

विदेशमा रहेका नेपालीहरु माझ एकदम चर्चित गैरसरकारी च्यारिटी संस्था हेल्प नेपाल नेटवर्क बेलायतमा रातो सूचीमा परेको छ। बेलायतमा च्यारिटी संस्थाका रुपमा दर्ता भएको हेल्प नेपाल नेटवर्कले त्यहाँको नियम अनुसार हरेक वर्ष निश्चित समयभित्र च्यारिटी कमिसनलाई आर्थिक र प्रगति विवरण बुझाउनु पर्छ।

हेल्प नेपाल नेटवर्कले त्यो म्याद पार गरेको आज ११७ दिन भइसकेको छ। जसका कारण च्यारिटी कमिसनको वेबसाइटमा हेल्प नेपाल नेटवर्कलाई रातो सूचीमा राखिएको छ।

च्यारिटी कमिसन बेलायतको सरकारी विभाग हो जसले दर्ता भएका च्यारिटी संस्थाहरुको नियमन गर्छ। च्यारिटी संस्थाका नाममा हुनसक्ने फ्रडबारे पनि यसले सचेत गराउने गर्छ।

हेल्‍प नेपालले आर्थिक वर्ष २०१३ को आर्थिक र प्रगति विवरण पनि १०७ दिन ढिला बुझाएको च्यारिटी कमिसनको वेबसाइटमा उल्लेख छ।

चार महिनासम्म पनि यस्तो विवरण नबुझाए दर्ता खारेज गरी कारबाही गर्न सक्ने प्रावधान छ। ११७ दिन भइसकेकोले यो म्याद गुज्रने अवस्थामा छ। @माईसंसार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution