हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

साईप्रसमा नेपाल तामाङ घेदुङ गठन

c1

लिमासोल | साईप्रसमा रहनु भएका तामाङ समुदायहरुले  “तामाङ जातिको उत्थान ,भाषा ,धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथमा “नेपाल तामाङ घेदुङ साईप्रस”को  साधारण सभा तथा प्रथम ऐतिहासिक अधिवेशन  २३ अक्टोबर २०१६ (आइतबार)का दिन लिमासोल  स्थित ज्ञानु दिदीको रेष्टुरेन्टमा सम्पन्न गरेको  छ |

अधिवेशन द्वारा नयाँ कार्यसमितिको अध्यक्षतामा सीता तामाङ (नानू गोम्जा)  चयन भएको छ | यसै गरी वरिष्ठ उपाध्यक्ष: जाङमु तामाङ (साङमु थोकर तामाङ) ,उपाध्यक्ष :अमृत  मोक्तान तामाङ , उपाध्यक्ष : सर्मिला तामाङ लोप्चन (सरु तामाङ) महासचिव : मनमाया तामाङ (माया लोप्चन),सचिव : लक्ष्मी ब्लोन तामाङ,कोषाध्यक्ष : निर्मला थिङ तामाङ ,सहकोषाध्यक्ष : शान्ता लामा (शान्ता वाईबा तामाङ) सक्रिय  सदस्यहरु सुनमाया तामाङ (सुना घिसिङ) हिरा तामाङ मोक्तान , सुनी ग्याबा तामाङ, हिरा तामाङ,रोस्नी तामाङ ,राजु लामा तामाङ,रोजि योन्जन तामाङ,राजु तामाङ ,रत्न तामाङ ,प्रीज्मा घिसिङ तामाङ,उर्मा माया तामाङ,कल्पना तामाङ ,राजु लोप्चन तामाङ,कुमार थिङ तामाङ,ईश्वर पाख्रीन रहेका  छन्  |

यसैगरी सदस्यहरुमा हिरा तामाङ ,सङ्गे डोल्मो तामाङ ,प्रमिला तामाङ,देउ कुमारी तामाङ ,सुकुरानी तामाङ ,लक्ष्मी तामाङ ,चम्पा तामाङ ,सबिता मोक्तान तामाङ,मिना तामाङ ,हिरा बोम्जन तामाङ,हिरामाया तामाङ ,फुर्कु तामाङ ,सुनिता तामाङ , सुनुम तामाङ,शर्मिला तामाङ, रश्मि तामाङ , म्हेन्दोमाया तामाङ, दिया स्याङ्तान तामाङ , नानू लामा तामाङ  , रेनु तामाङ,हिरा कुमारी गुरुङ (पाख्रीन तामाङ ),अन्जु गुरुङ, बिना तामाङ , माया दोङ तामाङ,मरिना तामाङ ,सरिना घ्लान तामाङ , सबिता वाईबा तामाङ , माया पाख्रीन तामाङ, अस्मिता पाख्रीन तामाङ  , बिबिन्द्र तामाङ, सन्जु लामा तामाङ   , उबिना लामा तामाङ , उषा लामा तामाङ र सृष्टि बोम्जन तामाङ रहेको संस्थाका  महासचिव  मनमाया तामाङ (माया लोप्चन)ले जानकारी दिनु भएको छ |

यसै गरी प्रमुख सल्लाहकारमा  ज्ञानु तामाङ , विशेष सल्लाहकार : अन्जु तामाङ र  सल्लाहकार : जीवन वाईबा तामाङ मनोनयन भएका  छन्  |

cy9

c

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution