हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नेपाल सरकार र संयुक्त ताम्सालिङ संघर्ष समितिबीच २०६६ साउन २० गते भएको सम्झौतामा के छ ?

tamsaling

१. ताम्सालिङ चक्रपथ सर्वे तथा निर्माणका लागि बजेट छुट्याउने ।
२.ताम्सालिङ क्षेत्रमा नमूना विकास कार्यक्रम सञ्चालन गर्न विशेषज्ञहरु सम्मिलित समिति निर्माण गर्ने ।
३.नेपाली सेनामा विगतको पीपा गोश्वारा र हालको बन्दोबस्ती गणलाई सैनिकसरहको सेवा सुविधा प्रदान गर्ने ।
४.तामाङहरुको छुटै गणको व्यवस्था गर्ने ।
५.स्वयम्भू र नमोबुद्धमा विकास समिति गठन गर्ने ।
६. आन्दोलनको क्रममा घाइते भएकाहरुलाई सरकारले उपचारको व्यवस्था गर्ने ।
७. आन्दोलने क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाई तथा मुदा फिर्ता गर्ने ।
८.ताम्सालिङ संयुक्त संघर्ष समितिद्वारा घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution