हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

शेर्पा संघ इजरायलद्वारा आपाङ्ग बालबालिकालाई १ लाख ७५ हजार सहयोग

14793983_1964839407076374_1973861267_n

कार्तिक ३, काठमाडौं : कपनस्थित अपाङ्ग बाल टेवा सस्थालाई शेर्पा संघ इजरायले १ लाख ७५ हजार आर्थिक सहयोग गरेको छ ।

अपाङ्ग बालबालिको शिक्षा , स्वास्थ्य ,गाँस ,बाँस र कपासको ब्यबस्थापन गर्नका शेर्पा संघ इजरायलको पहलमा महासचिव श्री आङमाया शेर्पाको संयोजकत्वमा संकलन गरिएको उक्त रकम सस्थाका सञ्चालक श्री देन्डी शेर्पालाई हस्ताणतरण गरिएको हो ।

बौद्ध महासंघ कार्यलय प्रमुख श्री आचर्य सर्की शेर्पा द्वारा हस्तान्तरण गरिएको हो । रकम सङ्कलनमा साथ दिएका सहयोगी साथीहरु र नेपालमा सम्बन्धित ठाँउसम्म पु¥याउन सहयोग गर्ने टिमलाई शेर्पा संघ इजरायलले धन्यवाद ज्ञापन गरेका छन् ।

14793983_1964839407076374_1973861267_n






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution