हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नयाँ शक्तिको कार्यविभाजनमा हेरफेर,भट्टराईको रणनीतिक सल्लाहकारमा सिंह

naya-shakti-meeting

कार्तिक ३, काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको कार्यविभाजन हेरफेर भएको छ । बुधबार बसेको विशेष राजनीतिक समिति बैठकले नयाँ कार्यविभाजन गरेको हो । बैठकले प्रशान्त सिंहलाई पार्टी संयोजक डा। बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ ।

त्यसैगरी केन्द्रीय कार्यालयको संयोजकमा डा.केशवमान शाक्य र सह–संयोजकमा प्रल्हाद लामिछानेलाई जिम्मेवारी दिएको छ । त्यस्तै विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी राजु नेपालले पाएका छन् ।

prashanta-sing

प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त भएका सिंह हार्वड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय लगायतका प्रतिष्ठित विश्वविद्यालय र प्रतिष्ठानहरुबाट प्रशिक्षित छन् । उनले यसअघि नै नेपाल पर्यटन बोर्डको निर्देशक, विश्व बन्यजन्तु कोष, नेपालको निर्देशक लगायतका पदहरुमा रहेर कार्य गरिसकेका छन् ।

त्यसैगरी केन्द्रीय कार्यालय संयोजक शाक्य पूर्वमन्त्री विज्ञान प्रविधि तथा वातावरण हुन् । उनले पनि धेरै प्रतिष्ठित संस्थाहरुमा कार्यकारी पदमा रहेर काम गरिसकेका छन् ।

केन्द्रीय कार्यालय सह–संयोजक लामिछाने पूर्वसभासद् ९प्रत्यक्ष निर्वाचित० हुन् । त्यस्तै उनी नयाँ शक्ति पार्टी, नेपालको मकवानपुर जिल्ला संयोजकको रुपमा काम गरिसकेका छन् भने उनीसँग विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरिसकेको अनुभव पनि छ ।

कार्ययोजना निर्माण कार्यदलहरु गठन:

बैठकले मंसिर ५ गतेदेखि हुने केन्द्रीय कार्यकारी समितिको बैठकको निम्ति निम्नानुसारको कार्ययोजना कार्यदलहरु पनि गठन गरेको छ:

कार्ययोजना निर्माण कार्यदलहरु गठन

क) वैचारिक–राजनीतिक तथा साँस्कृतिक अभियान कार्ययोजना
संयोजक: डम्बर खतिवडा
सदस्यहरु: खिमलाल देवकोटा, करिष्मा मानन्धर, अमरध्वज लामा
ख) संगठन निर्माण तथा विस्तार कार्ययोजना
संयोजक: देवेन्द्र पौडेल
सदस्यहरु: केशव दाहाल, रामकुमार शर्मा, कल्पना धमला, पासाङ शेर्पा, कुमार पौडेल, देवराज भारद्वाज
ग) राष्ट्रिय तथा सामाजिक अभियान कार्ययोजना
संयोजक: गंगा श्रेष्ठ
सदस्यहरु: देवेन्द्र पराजुली, रामरिझन यादव, ऋषभदेव भट्टराई, लिली थापा, दुर्गा न्यौपाने, सावित्री लामा, दीपक भट्टराई
घ) आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना
संयोजक: रामेश्वर खनाल
सदस्यहरु: प्रशान्त सिंह, नवराज सुवेदी, सुनिल खड्का
ङ) उत्पादन तथा रोजगार/स्वरोजगार कार्ययोजना
संयोजक: केशवमान शाक्य
सदस्यहरु: लक्ष्मीप्रसाद देवकोटा, जनकराज शाह, प्रदीपमान तुलाचन, प्रेम तामाङ
च) केन्द्रीय अनुगमन कार्यदल
संयोजक: वामदेव क्षेत्री
सदस्यहरु: सविना अर्याल, अशोक श्रेष्ठ, नाथुप्रसाद चौधरी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution