हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

लिभ इन रिलेशन’मा रहेकी युवतीलाई गर्भवती बनाएर युवक फरार

livingtogether

कार्तिक -१, भारतको देहरादूनमा ‘लिभ इन रिलेशन’मा रहेकी युवतीलाई गर्भवती बनाएर एक युवक विगत दुई हप्तादेखि फरार भएका छन् । गर्भवती भएकी ती युवतीले एक वर्षसम्म युवकसँग नियमित यौनसम्पर्क गरेकी थिइन् । यति लामो अवधिसम्म पनि ती युवतीले युवकका विषयमा कुनै जानकारी नराखेको प्रहरीले जनाएको छ ।

फरार रहेका युवकको घर ठेगाना समेत थाहा नभएको युवतीले प्रहरीलाई बयान दिएकी छिन् । युवतीले युवकको मोबाइल नम्बर भने प्रहरीलाई उपलब्ध गराएकी छिन् । पुलिसले ती युवकको मोबाइल नम्बरबाट कल डिटेल निकालेर आरोपीलाई पक्राउ गर्ने तयारी गरेको छ । एसएसपी सदानंद दातेले युवतीले बच्चा जन्माउने समय नजिकिएकाले उनलाई एक स्वयं सेवी संस्थाको संरक्षणमा पठाएको जनाएका छन् ।

देहरादून अध्ययन गर्दै आएकी ती युवतीलाई युवकले आफ्नो विश्वासमा लिएर एक वर्षदेखि सँगै बस्दै आएका थिए । पीडित युवतीले आफ्ना परिवारजनलाई यसबारेमा केही बताउन मानेकी छैनन् । युवतीले आफनो सम्प्रदायभन्दा बाहिरको युवकसँग प्रेम गरेकी थिइन् । -एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution