इजरायलमा आज प्रवासी नेपाली मञ्च इजरायलको शुभकामना आदानप्रदान कार्यक्रम

नेकपा (एमाले )को प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायल द्वारा आज बेलुका तेलअविव स्थित लेवेस्न्की स्ट्रीट – ९९ मा रहेको नयाँ भवनको ८ औ तल्लामा बेलुका ठिक ५ बजे बिजय दशमी ,दिपावली र छठपर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्ने भएको छ |
इजरायलमा रहनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरुलाई गरीमामय उपस्थीतको लागि अनुरोध गरिएको छ | कार्यक्रम निर्धारित समय मै हुने मन्चका अध्यक्ष तिर्थ गौतमले जानकारी दिनुभएको छ |