साईप्रसमा नेपाल तामाङ घेदुङ गठन हुने , उपस्थितको लागि सबैलाई अनुरोध

लिमासोल | तामाङ जातिको उत्थान, भाषा धर्म र संस्कृतिको संम्वर्दन” भन्ने मुल नाराका साथ आउँदो २३ अक्टोबर २०१६ (आइतबार) एक भेलाको आयोजन गरि “नेपाल तामाङ घेदुङ साईप्रस” गठन हुने भएको छ ।
भाषा,धर्म , कला,संस्कुति र भेषभुषा हरेक जातजातिको पहिचान हो , आफ्नो पहिचानको संम्बर्दन तथा संरक्षण गर्ने उदेश्यले स्थापना हुन गईरहेको हुँदा नेपाल तामाङ घेदुङ साईप्रसको पहिलो भेलामा साईप्रसमा रहनु हुने तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई लिमासोल स्थित “ज्ञानु दिदिको रेस्टुरेन्ट”मा बिहान ११ बजे उपस्थित भईदिनु हुन सबैलाई अनुरोध गरेको छ |