नेपाल तामाङ घेदुङ इजरायल द्वारा आर्थिक सहयोग प्रदान

७ अक्टोबर | नेपाल तामाङ घेदुङ इजरायल द्वारा बैदेशिक रोजगारको क्रममा कतारमा आकस्मिक निधन भएका नुवाकोट काउले वाड नम्बर १ निवासी मान बहादुर तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ | संस्थाकी कार्यकारिणी सदस्य सङ्खमाया तामाङको संयोजकमा संकलित रकम र संस्थाको आन्तरिक कोषबाट बिस हजार सहित नेपाली रुपियाँ १,००,८८० (अक्षेरुपी – एक लाख आठ सय असी ) हस्तान्तरण गरिएको छ |
संस्थाको द्वितीय उपाध्यक्ष अनिता तामाङ बिदामा नेपाल गएको समयमा असोज २ गते नेपाल नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यलय पुतलीसडकमा केन्द्रिय घेदुङका वरिष्ठ उपाध्यक्ष बेलि लामा तामाङ, उपाध्यक्ष सीता लामा तामाङ, महासचिव बाबू घिसिङ तामाङ , सचिब रामकृष्ण तामाङ , पुर्बमहासचिव तथा हाल सल्लाहकार कुमार ब्लोन तामाङ, सचिवालय सदस्य प्रेम मोक्तान तामाङ , नेपाल तामाङ विद्यार्थी घेदुङका अध्यक्ष हर्क तामाङ , बिश्व बिद्यालय खेलकुद संघ नेपालका महासचिव चन्द्र बहादुर तामाङ लगायतका उपस्थितमा मृतकका श्रीमती धनमाया तामाङ लाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो |
सहयोग हस्तान्तरण कार्यक्रममा उपस्तिथ हुनुभएका सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु , अतिथीहरु र मिडिया कर्मीहरु लगायत आर्थिक सहयोग प्रदान हुनु हुने महानुभावहरुलाई नेपाल तामाङ घेदुङ इजरायलका तर्फबाट महासचिव गोमा ख्युङ्वा तामाङ ( शरिन )ले धन्यवाद व्यक्त गरेकी छिन् |
आर्थिक सहयोग प्रदान गर्नु हुने महानुभावहरुको नामावाली र सहयोग रकम निम्न रहेका छन् |
१,सानु माया तामाङ १०१ |-सेकेल
२,संगीता कार्की ५१ |-सेकेल
३,शान्ति राई ४० |-सेकेल
४,नानु ५० |-सेकेल
५,इन्द्र लिम्बु ५० |-सेकेल
६,चित्र लिम्बु ४० |-सेकेल
७,सरिता कडेल ५० |-सेकेल
८,गेल्मु तामाङ ५० |-सेकेल
९,तारा गुरुङ ५० |-सेकेल
१०,सावी भट्टराई १०१ |-सेकेल
११,माया लामा १०१ |-सेकेल
१२,सजना तामाङ ५० |-सेकेल
१३,उर्मिला अधिकारी ५० |-सेकेल
१४,दिलमाया दोङ ५० |-सेकेल
१५,कान्छी शेर्पा ५१ |-सेकेल
१६,दिपक थापा ५१ |-सेकेल
१७,सुदिप तामाङ ५१ |-सेकेल
१८,ऋषि लोप्चन तामाङ १०० |-सेकेल
१९,निकम ५१ |-सेकेल
२०,नन्द १०५ |-सेकेल
२१,मोहोन १०१ |-सेकेल
२२,जोगमाया ४० |-सेकेल
२३,पेन्ची तामाङ १०० |-सेकेल
२४,टंक राई ५१ |-सेकेल
२५,माया राना ५१ |-सेकेल
२६,कान्छी घिसिङ ५५ |-सेकेल
२७,सुन्दरसिहं लामा तामाङ ५१ |-सेकेल
२८,अनिला मोक्तान तामाङ २५ |-सेकेल
२९,हेमकला राई ५० |-सेकेल
३०,ईशा लावती लिम्बु ३५ |-सेकेल
३१,चन्द्रमाया बोम्जन तामाङ ५५ |-सेकेल
३२,उर्मिला पाख्रिन तामाङ ५१ |-सेकेल
३३,माला योन्जन तामाङ ५५ |-सेकेल
३४,शंकर गोले तामाङ ५५ |-सेकेल
३५, बी बी लामा तामाङ ६१ |-सेकेल
३६,रोजी मोक्तान तमाङ १५० |-सेकेल
३७,दीप्मा तामाङ ५१ |-सेकेल
३८,छिरिङडोल्मा तामाङ ५१ |-सेकेल
३९,शरिन ख्युङबा तामाङ ५१ |-सेकेल
४०,अनिता तामाङ ५५ |-सेकेल
४१,कल्पना मोक्तान तामाङ १०१ |-
४२,फानु बल तामाङ ५१ |-सेकेल
४३,मेनुका दाहाल थापा ५०|-सेकेल
४४,सचिना गुरुङ ५०|-सेकेल
४५,दुर्गा ओली १०१|-सेकेल
४६,ज्योति लिम्बु ५०|-सेकेल
४७,किरण ५०|-सेकेल