डीभी खुल्यो,घरैबाट यसरी भर्न सकिन्छ – तरिका सहित

१८ असोज ,काठमाडौ | नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा लटरी (डीभी) भर्ने तरिका सिकाएको छ । दूतावासले मंगलवार एक सूचना प्रकाशित गरी भर्ने तरिका सिकाउन खोजेको हो । दूतावासले डीभी भर्नका लागि कुनै ‘कन्सल्टेन्सी’ या सहयोगीको सहयोग लिनुभन्दा घरबाटै आफैँले डीभीका लागि अवेदन फारम भर्नु उपयुक्त हुने जनाएको छ । दूतावासले ‘कसैले डीभी भरिदिन्ुछ भनेर आश्वासन दिएको भरमा पैसा पठाउन नपर्ने’ बताएको छ । मंगलवारदेखि डिभी आवदेन खुला भएको हो । डीभी भर्नका लागि www.dvlottery.state.gov मा गएर भर्न सकिन्छ ।
दूतावासका अनुसार डिभी भर्ने तरिका यसप्रकार छ :