हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

श्रीमानको सपना साकार पार्न नयाँ शक्तिमा प्रवेश – रुबिना खान

rubina

सन २००९ मा लन्डनको sunderland university मा बि.ए अध्ययनको लागी नेपालबाट गएकी तनहु ब्यास नगरपालिका २ निवासी रुबिना खान हाल सकृय राजनिती गर्ने  उद्धेशका  साथ  नेपाल फर्केकी छिन् ।

उनीले  पुर्बप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टीमा लाग्ने आफ्नो श्रीमानको सपना रहेकाले आफु नयाँ शक्तिमा प्रबेश गरेको बताएकी छिन् । करिब ६ बर्ष लन्डनमा बसेर आफ्नो अध्ययन सकेर नेपाल फर्केकी रुबिना एकल महिला र एक छोराको  आमा पनि हुन् ।

लन्डनबाट सन २०१३ मा नेपाल घुम्नका लागि दम्पती नेपाल आएको बेलामा ट्राफिक चेकिङको बेलामा पछाडिबाट आएको मिनिबसले मोटरसाइकमा ठक्कर दिंदा उनीले  आफ्नो श्रीमान  गुमाएकी थिईन् |

आफ्नो श्रीमानको नजरमा हकअधिकारको निमित्त लड्ने इमानदार र बिकासवादी  नेताको रुपमा भट्टराई रहेको र  लन्डनबाट नेपाल फर्किए पछि  बाबुरामको पार्टीमा लाग्ने भन्ने सल्लाह भएको रुबिनाले बताएकी छिन् |  श्रीमानको सपना पुरा गर्न र  आफुलाई  पनि भट्टराई  मनपर्ने नेता भएकोले आफ्नो  क्षमता अनुसार नयाँ  शक्ति पार्टीको अभियान्ता भई सहयोग गर्न पार्टीमा प्रवेश गरेको बताइन् | राजनीतिमा लागेर एकल महिलालाई  समाजमा हेर्ने द्रिष्टि बिरुद्ध लड्ने पनि उनीले बताए  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution