हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अमेरीकी कलाकार तथा टिभी स्टार किममाथि बन्दुक ताकेपछि

mte4mdazndewmzg3mzcxntm0

काठमाडौं, १७ असोज : चर्चित अमेरीकी कलाकार तथा रियालिटी टिभी स्टार किम कार्दाशियनमाथि पेरिसस्थित उनी बसिरहेको होटलमा दुई जनाले बन्दुक तोकेका छन् ।

पेरिसमा आयोजना भइरहेको फेसन विकमा सहभागी हुन पुगेकी किममाथि आइतबार राति होटलको कोठाभित्र दुई व्यक्तिले बन्दुक ताकेको बीबीसीले जनाएको छ ।

प्रहरी पोशाकमा रहेका नकावधारी २ जनाले किममाथि पेरिस होटलको कोठाभित्रै बन्दुक ताकेको उनका प्रवक्ता इना ट्रेसियोकासले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएकी छन् । पेरिस प्रहरीका एक अधिकारीले उक्त घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

kim

उक्त घटना भएको खबर सुनेपछि वेस्ट न्युयोर्कमा मिडोज म्युजिक एन्ड आर्ट फेस्टिवल कार्यक्रममा आफ्नो प्रस्तुती गरिरहेका किमका पति कान्ये पेरिस आएका थिए । (एजेन्सी)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution