हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

ओभरटेक गर्दा पोखरामा बस दुर्घटना,२ को मृत्यु, २३ घाईते

image1-13

असोज १७, पोखरा : पोखराको हेमजाको स्थित याम्दी पुल नजिकै बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बसमा सवार २३ जना घाइते भएका छन् । दुर्घट्नामा मृत्यू हुनेमा गुल्मी जिल्लाको नेटा गाविस–२ घर भएकी ४७ बर्षिय मनरुपा अर्याल र उनका दुई बर्षिय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्याल कास्कीले बताएको छ ।

काठमाडौंबाट बाग्लुङको बुर्तिबाङ गइरहेको ग.१ ख.६१६९ नम्बरको रात्री बस याम्दी पुल नजीक दुर्घटना भएको हो । पोखराबाट बाग्लुुङ तर्फ नै गइरहेको बसले अर्कोलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा सोमवार बिहान दुर्घटना भएको स्थानियबासीले जानकारी दिएका छन् । घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई दाइने तर्फहुँदै सडकवाट तल खसी दुर्घट्ना भएको प्रहरीको भनाई छ ।

दुर्घट्नालगतै संगै आइरहेको अर्को बसका चालक तथा यात्रुहरुले घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको पोखराको मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution