हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सर्पले तोकेर मृत बालक व्युँतिएपछि …

%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95

क्वीन्सल्याण्ड-अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक दुई वर्षीय बालक एली आफ्ना आमासँग कुखुरालाई दाना दिइरहेका थिए । सोही समयमा एउटा सर्प आउँछ र बच्चालाई तीन पटक डस्छ ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिन्छ । अस्पताल पुग्दासम्म उनको हृदयको गति रोकिइसकेको हुन्छ । तर त्यति नै बेला चमत्कार जस्तो केही हुन्छ र चिकित्सकहरु उनको मुटुको चाल पुनः फर्काउन सफल हुन्छन् ।

अहिले उक्त बालक ब्रिसबेनको एक अस्पतालमा मृत्युसँग लडिरहेका छन् ।

सर्प समात्ने काम गर्ने रिचेल गिलवर्टले उक्त बालकका आमाले उनको घाउमा सिधै प्रेसर व्यान्डेज गरेका कारण उनको ज्यान जोगिन सफल भएको बताएका छन् ।

बच्चालाई ताइपान्स सार्पले टोकेको थियो । यदि तत्काल उपचार पाएको अवस्थामा उक्त सर्पको टोकाइबाट मृत्यु हुने सम्भावना निकै कम हुन्छ, तर बच्चा र वृद्ध अवस्थाका मानिसको हकमा भने यो अवस्था फरक हुने चिकित्सकहरुले बताएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution