हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

विश्वकै ठूलो रेडियो टेलिस्कोप चीनमा

get_img-2

असोज १७, काटमाठौं : चीनले दक्षिणी चीनमा अवस्थित गुइझोऊ प्रदेशमा संसारकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप बनाएको छ। सयौं खगोलशास्त्री र जिज्ञासु दर्शकमाझ आइतबार दिउँसो पिङटाङ काउन्टीमा औपचारिकरुपमा उक्त रेडियो टेलिस्कोप सार्बजनिक भएको हो।

१८० मिलियन डलर लागतमा सम्पन्न यो परियोजना पाँच बर्षअघि सुरु भएको थियो। ‘टेलिस्कोपले सर्वसाधारण पनि जिज्ञासा पैदा गर्नुका साथै विज्ञान जगतमा चीनको महत्वपूर्ण स्थान बनाउन मदत गर्ने छ’, नोवल पुरस्कार विजेता खगोलशास्त्री जोसेफ टाइलरले सिन्ह्वासित भनेका छन्।

टाइलरले टेलिस्कोप उत्पादनमूलक परियोजना हुने आशा व्यक्त गरे पनि यसको नयाँ काम नोबल पुरस्कारको हिस्सेदार बन्ने कुरामा भने आशंका जनाए। रेडियो टेलिस्कोप स्थल वरपरका पाँच किलो मिटर क्षेत्रका आठ हजारभन्दा बढी स्थानीयलाई अर्को ठाउँमा पुनर्बास गराइएको छ।

टेलिस्कोप बनाउने मुख्य इन्जीनियर वाङ क्विइमिङले आउने दसदेखि बीस बर्षसम्म यो नै ‘ग्लोबल लिडर’ बन्ने दाबी गरेका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution