एअाइपीपी फाउन्डेसनको कार्यकारिणी सदस्यमा सुनी लामा तामाङ

असोज १४ | थाइल्यान्डको चेङमाइमा सम्पन्न महाधिवेसनबाट एअाइपीपी फाउन्डेसनको कार्यकारिणी सदस्यमा नेपालकाे तर्फबाट नेपाल तामाङ महिला घेदुङको अध्यक्ष सुनी लामा तामाङ निर्वाचित हुनुभएकाे जानकारी प्राप्त भएको छ | उहाँलाई हार्दिक बधाईका साथ कार्यकाल सफलताको लागि तामाङअनलाइन टिम हार्दिक शुभकामना व्यक्त गर्दछौ |