हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई दुई लाख एक सय एघार रुपियाँ सहयोग

%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%9f

अन्तराष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा गत १२ अगस्ट २०१६ (शुक्रबार) धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ आयोजित पिकनिक कार्यक्रममा उठेको रकम नेपाली रुपियाँ २,००,१११ (अक्षेरुपि – दुई लाख एक सय एघार) हस्तान्तरण गरेको छ |

संस्थाकी महासचिब पेमा लामा तामाङ र कोषाध्यक्ष कादम्बरी दाना श्रेष्ठ बिदाको समयमा नेपाल गएको बेला गिरान चौर नमुना बस्ती सिन्धुपाल्चोकमा पुगी रकम हस्तान्तरण गरेको संस्थाकी उपाध्यक्ष सिता घिसिङ तामाङले जानकारी दिनु भएको छ |

उक्त पिकनिक कार्यक्रमलाई भब्यत़ाका साथ सम्पन्न र सफल बनाउनुमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपले सहयोग पुराउने सम्पूर्ण संस्थाका पदाधिकारीहरु , कार्यकारी सदस्यहरु , संचारकर्मी, विभिन्न संघसंस्थाहरु , पिकनिक कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरु , अहोरात्र खटेर सहयोग गर्ने साथीहरु, कार्यक्रम सम्म आएर सहभागिता जनाईदिने सम्पूर्ण आगन्तुक पाहुनाहरुलाई मंच द्वारा धन्यवाद व्यक्त गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution