हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

एनआरएन इजरायल द्वारा बडादशै मैत्रीपुर्ण खेलकुद प्रतियोगितको आयोजन

n

तेलअविव – एनआरएन इजरायलले  विभिन्न खेलहरुलाई  समावेश गर्दै “बडादशै मैतृपुर्ण खेलकुद प्रतियोगिता” को आयोजना गर्ने भएको छ |  मैत्रीपुर्ण खेल मार्फत  मनोरन्जनका  साथ स्वास्थबर्द्धक र  तन्दुरुस्त रहनमा टेवा  पुर्याउने आशा र एक अर्कामा भाइचार र भातृत्वको भावनाको बिकास गराउने प्रतियोगिताको मुख्य उद्धेश्य रहेको जनाएको छ |

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरुलाई आ-आफ्नो टिम बनाई एनआरएनका सम्बन्धित खेलका  संयोजकहरु सँग सम्पर्क गरी तोकिएको शुल्क सहित टिम दर्ता गर्न अनुरोध गरेको छ  ।

हालको लागि  =खेल हुने मिति ,स्थान र समय  ,दर्ता शुल्क , बिजेता तथा उपबिजेता पुरस्कारको कुनै जानकारी भने दिएको छैन | यस सम्बन्धि यथासिध्र जानकारी दिने संस्थाले फेसबुक मार्फत बताएको छ |

प्रतियोगितामा समावेश हुने खेलहरुको संयोजकमा फूटबलमा  – दिपक प्रसाद ओली , भलिबल – तारा बहादुर काउचा र  बिशाल ज्ञावली  म्युजिकल चियर – छिरिङ शेर्पा , सियोमा धागो उन्ने – सुजता गौतम , चेस – तेन्जीङ शेर्पा , घैंटो फुटाइ – बिशाल ज्ञावली  र  दौड प्रतियोगितामा  – दिपक प्रसाद ओलीलाई  तोकिएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution