हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलका पुर्व राष्ट्रपति शिमोन पेरेजको ९३ बर्षको उमेरमा निधन

shimon

तेलअविव – इजरायलका पुर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ। दुई साताअघि मस्तिष्कघात भएपछि उनी गम्भीर बिरामी भएका थिए।

पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति भएका थिए ।सन् १९४८ मा नयाँ मुलुकको रुपमा इजरायलको  जन्म देखेका इजरायल ली राजनीतिज्ञहरुको पुस्ताका अन्तिम नेतामध्ये उनी पनि थिए।

पेरेज इजरायलको गोप्य पारमाणविक कार्यक्रमको निर्माता मानिन्छन्।उनले प्यालेस्टिनीहरुसंग शान्ति सम्झौताका लागि भूमिका निर्वाह गरेको भन्दै सन् १९९४ मा नोबेल शान्ति पुरस्कार जितेका थिए।

उनले उक्त प्रतिष्ठित पुरस्कार त्यतिबेलाकाइजरायल’ली  प्रधानमन्त्री यित्ज्याक राबिन र प्यालेस्टिनी नेता यासेर अराफतसंग संयुक्त रुपमा पाएका थिए।

जीवनको उतरार्द्धतिर पनि पेरेज सक्रिय थिए।उनले खासगरी आफ्नो गैरसरकारी संस्था ‘पेरेज सेन्टर फर पिस’मार्फत इजरायल  र प्यालेस्टिनीबिच नजिकको सम्बन्ध बनाउन भूमिका निर्वाह गरेका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution