हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अन्तराष्ट्रिय रुपमा ‘म्लाङ्ग प्वाँहार’, अहिलेसम्मकै महगो लगानी : निर्माता विकु थोकर

banepa

असोज १०, बनेपा :‘म्लाङ्ग प्वाँहार’ अन्तराष्ट्रिय रूपमा च्यारिटी शो हुने भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट अनुमती पाएको उक्त चलचित्रले कोरिया, जापान, हङकङ, अमेरिका लगायतका मुलुकहरूमा च्यारिटी गर्ने नेपाल कोरिया कल्चर एक्सचेन्ज एण्ड सोसाइटी अर्गनाइजेशनले जनाएको छ ।

अर्गनाइजेशनले बनेपामा सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न देशमा प्रदर्शन हुने संस्थाका अक्कल बहादुर तामाङ लामाले जानकारी दिए । थोकर फिल्मस् प्रा. लि. ले निर्माण गरिएको तामाङ भाषाको उक्त चलचित्र अहिलेसम्मकै धेरै लगानिमा निर्माण भएको  निर्माणता विकु थोकरले जानकारी दिए ।

उक्त चलचित्र काभ्रे, सिन्धुली, भक्तपुर लगायतका जिल्लामा छायाङ्कन गरिएको छ निर्माण पक्षले जनाएको छ । चलचित्रले तामाङ समुदायको समग्र अवस्थालाई चित्रण गरेको निर्माता थोकरको भनाई रहेको छ । 14079705_687848888032904_9121179944484563125_n






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution