हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एन्जेलिना जोलीले ६ वटा बच्चाहरु सहित घर छोडिन् ,भाडाको घरमा बस्ने

anjelina

हलिउडको चर्चित जोडी ब्राड पिट र एन्जेलिना जोलीबिच डिभोर्सको प्रक्रिया चलिनै रहेको छ । डिभोर्सका लागि मुद्धा दर्ता गराएकी एन्जेलिनाले ब्राडसँग बस्दै आइरहेको घर पनि छोडेकी छिन् ।

एक म्यागाजिनका अनुसार एन्जेलिनाले आफ्ना ६ वटा बच्चाहरुसहित घर छोडेकी छिन् । उनले लस एन्जलसमा एउटा घर भाडामा लिएकी छिन्  । त्यही घरमा उनी अब बस्ने छिन । उनले उक्त घरलाई ६३ लाख रुपैया मासिक भाडा तिर्नेछिन् ।

जोलीले २० सेप्टेम्बरमा डिभोर्सका लागि मुद्धा दर्ता गराएकी थिइन् ।

ब्राडसँग निजी सम्बन्ध तोडेकी जोलीले व्यवसायिक सम्बन्ध पनि तोड्ने प्रक्रियामा रहेको बताइएको छ ।

उनले ब्राडको मोबाइल नम्बर पनि ब्लक गरेको बताइएको छ । उता भने ब्राडसँग अफयेर चलेको भनिएकी अभिनेत्री काटिलार्डले सबै कुरा अफवाह भएको बताएकी छिन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution