हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

सरकारलाई हामीले ब्यार्थै कर तिर्दा रहेछौ – क्याप्टेन विजय लामा

bj

१० असोज | सरकारी कार्यलयमा हुने भद्रगोल र अव्यवस्थित झमेलाको शिकार बनेका क्याप्टेन विजय लामाले सामाजिक संजाल फेसबुकबाट चिन्ता व्यक्त गरेका छन । क्याप्टेन लामा भन्छन “हिजो म मेरो गाडीको कर बुझाउन कुसुन्ती स्थितमा रहेको यातायात कार्यलयको स्थिति अबस्था देख्दा सरकारलाई  हामि जनताले ब्यार्थै कर तिर्दा रहेछौ जस्तो लाग्यो” ।

कर्मचारीहरुले कार्यालयबाट छिटो छरितो र सुबिधा युक्त ढंगबाट सेवा प्रदान गर्न नसक्नुले जनमानसमा सरकार प्रति उदासीनता झन् बढ्दो छ, अझ यस्तो भद्रगोल र अव्यस्थित कार्य बीच सरकारी कार्यालयहरु चल्दा महत्वपूर्ण कागजातको कसरि सुरक्षित हुन्छन ? भन्ने थप चिन्ताको बिषय बनेको छ ।

महत्वपूर्ण कागजातको सुरक्षा प्रति चासो व्यक्त गर्दै क्याप्टेन लामा बताउछन् ” करिब ६० हजार सवारी साधनको कागजात यसरि राखिएको छ । न त आगो, न त हुरि, न त पानी बाटनै सुरक्षित छ । एउटा राम्रो अफिस पनि छैन जहाँ अरबौ को फाइल छ र हरेक दिन करोडौको कारोबार हुन्छ्! हैन कता जान्छ सन्कलित करको पैसा ?”

j6

j3

j2






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution