संघीय लिम्बुवान पार्टी नेपालको प्रथम महाधिवेशन सम्पन्न,अध्यक्षमा संन्जुहाङ पालुङ्वा

असोज – ९ | संघीय लिम्बुवान पार्टी, नेपालको एकताको प्रथम महाधिवेशन भब्य र एेतिहासिक रूपमा सम्पन्न भएको छ । भेडेटारमा आज भन्दा दुई बर्ष अगाडि भएको पाँच लिम्बुवान पक्षधर लिम्बुवानी एकतालाई संस्थागत गरेको छ ।
एकताको प्रथम महाधिवेशन द्वारा सर्बमान्य नेता- बिर नेम्बाङ ,सर्बोच्च नेता- कमल छाराङ,अध्यक्ष – संन्जुहाङ पालुङ्वा,वरिष्ठ नेता- रामभक्त कुरुम्बाङ,सह-अध्यक्ष – खगेन्द्र माखिम,वरिष्ठ उपाध्यक्ष – दिपक मेयाङ्बो , महासचिब – सुर्य माखिम, प्रेमदिप थाम्सुहाङ, गजेन्द्र लावती
उपमहासचिब- देउकुमार नेम्बाङ, लाजेहाङ साम्यु, डाक प्रसाद गौतम ,प्रबक्तामा – केदार धिमाल र कोषाध्यक्षमा
एलबी पालुङ्वा निर्वाचित भएका छन् |
(श्रोत – खगेन्द्र माखिमको फेसबुकबाट)