हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

जन प्रगतिशील मञ्च जापानको अध्यक्षतामा हवल चन्द्र लामा तामाङ

hawol

जापान- जापान स्थित प्रवासी नेपालीहरूको संस्था जन प्रगतिशील मञ्च जापानको एकताको अधिवेशनले हवल चन्द्र लामाको अध्यक्षतामा ५५ सदस्यीय केन्दिय समिति निर्वाचित गरेको छ ।

अधिवेशनमा नेकपा माओवादी केन्द्रका नेताहरू देव गुरूङ, लिलामणि पोखरेल र युवानेता युवराज चौँलागाईको विशेष उपस्थिति रहेको थियो । एकतापछि माओवादी आन्दोलनले नयाँ उचाई लिने कार्यक्रममा उपस्थित नेताहरुको दाबी थियो । जापानमा रहेका समाजसेवी र विशिष्ट व्यक्तित्वहरूले अधिवेशनपछि बनेको कार्यसमितिलाई बधाई दिएका थिए।

अधिवेशनमा डा.भूपालमान् श्रेष्ठ , अरूण कुमार श्रेष्ठ , तिलक मल्ल , नर बहादुर थापा, बेलु थापा , हर्क थापा, रामहरी पुडासैनी , भवानी पन्त , अमृतराज उपाध्याय, कालिका थापा लगाएतका विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो । यो अधिवेशनले जापानवासी नेपालीहरूमा नयाँ तरंग र खुसी ल्याएको छ ।

अधिवेशनबाट चयन भएका पदाधिकारीहरुमा अध्यक्षः हवलचन्द्र लामा.उपाध्यक्षहरूः स्हिमाल भट्टराई, मोहन पौडेल, रोशन श्रेष्ठ, लोकनाथ अधिकारी, रामू खड्का ,महासचिवः श्यामहरी पाण्डे ,उपमहासचिवः बाबुराम पौडेल,सचिवहरूः सरोज धिताल, जनक सुवेदी,कोषाध्यक्षः श्रवण सत्याल,सहकोषाध्यक्षः लेखनाथ शर्मा र सदस्यहरुमा  राजकुमार भण्डारी, सम्पूर्ण अधिकारी, रामहरि गौतम(आर एच), रामकृष्ण शर्मा, उत्तम श्रेष्ठ, राकेश विमलि, गणेश बिक, सन्तोषी अधिकारी, राम खत्री, आधी लामा, अर्जुन अम्गाई, टंक गैरे, भुवन हुमागाई, हरि पराजुली, गोविन्द सिंह, महेन्द्र पिसी, राजन पन्त, अस्मिता लामा, ध्रुव अधिकारी, अनिल रावल, राजन सुवेदी, पेमा लामा, पदम चापागाई, हिमा ढकाल, सेवक पिसी, सजिता मोक्तान, डेबिड पुन, बेनुका खडका, सुवास बस्ताकोटी, हिमलाल अधिकारी, विश्व अधिकारी, अर्जुन ढकाल, सरोज सेडाई, भैरब बराम, मुना सुनार, बिष्णु तामाङ्ग, सरिता अधिकारी, नानु देवकेटा र  हरि पन्थि रहेका छन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution