हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

छ्योर्तेन (कोरा) परिक्रम गर्दा प्राप्त हुने फलहरु के के हुन् ? जानी राखौ

baudha

बौद्धधर्मलम्विहरु बिहान ,दिउसो वा  बेलुका सधै स्वयम्भु ,बौद्धा वा  अन्य स्थलहरुमा रहेको बुद्धिस्ट चैत्य ,मानीहरुमा परिक्रम गर्नेको संख्या बाक्लो देखिन्छ | यसै  परिक्रम गर्दा  महायाना बौद्ध सुत्र अनुसार  निम्न लाभहरु प्राप्त गर्न  सकिन्छ |

[१] छ्योर्तेन परिक्रमा गर्नार्ले, सयौं कल्प सम्म पनि,कहिल्यै अन्धा,रोगी र असफल नभई,काय अथवा शरीर पनि परि शुद्ध हुनेछ |

[२]छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भइ सम्पत्ति पनि प्रसस्त हुनेछ,धनको लोभ नगरी धनको दान गर्नेछ,दान आधिमा बहादुरी हुनेछ |

[३]छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भइ हेर्दामा राम्रो देखिनेछ,राम्रो रुप देख्दा खुसी हुनेछ,प्रसस्त सम्पत्ति उपभोग गर्नेछ |

[४]छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिनेछ,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुनेछ,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुनेछ |

[५]छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुनेछ,जमिन माथिको मालिक हुनेछ,धर्मले पुर्ण भइ धर्मराज हुनेछ |

[६]छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युु पछि देव लोक तथा मनुष्य लोकमा जन्मिनेछ,बौद्ध धर्मलाई माया गर्नेछे,योग ज्ञानले युक्ति भइ शक्ति ज्ञानले पनि युक्ति हुनेछ|

[७]छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्मा ज्ञान,र शक्ति पाउको शक्ति ज्ञान पनि प्राप्त गर्नेछ|

[८]छ्योर्तेन परिक्रमा गर्नाले,चार आर्या सत्य ज्ञान,दृश्य ज्ञान,शक्ति ज्ञान तथा बोधी साखाको फलहरु पनि प्राप्त गर्नेछ|

[९]छ्योर्तेन परिक्रमा गर्नाले,छ दृस्टी ज्ञानले युक्ति भइ चित्त पनि परि शुद्ध हुनेछ,सबै कर्म क्लेस हरु सर्वनास भइ सत्रु नासक तथा बलिवान हुनेछ|

[१०]छ्योर्तेन परिक्रमा गर्नाले,बुद्द्को नामले सजिनेछ,बुद्द्तो प्राप्त गर्नेछ||

[११]कया कर्म पनि परिक्रमा हुन,वक कर्म पनि परिक्रमा हुन,चित्त कर्म पनि परिक्रमा हुन|

[१२]छ्योर्तेन परिक्रमा गर्नाले,बाध अफ्ट्यारो बाट मुक्त हुनेछ,नौ सुख प्राप्त गर्नेछ|

[१३]जगत दातको छ्योर्तेन परिक्रमा गर्नुको फाइदा हरु सानो र छोटो सब्दले पुरै दर्शाउन मुस्किल र कठिन छ भन्नू हुन्छ|

नेपाली अनुबादक: आचार्य  रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution