कोरियाबाट डा.बाबुराम भागेको भन्ने समाचार निराधार- नयाँ शक्ति कोरियाको प्रेस बिज्ञप्ति

५ आश्विन । सम्माननिय पूर्व प्रधानमन्त्री तथा नयॉं शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई , प्रवास प्रादेशिक परिषद प्रमुख नवराज सुवेदी र अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संयोजक विनोद पौडेल कोरियामा सबै कार्यक्रमहरु निर्धारित समयमै भव्यताको साथ गरी अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले विदाई गरेको थियो ।
अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले भ्रमित समाचार प्रति भण्डाफोर गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ | पूर्ण अंश :