साउदी अरबमा ४६ जना नेपाली कामदार अलपत्र

मिन राज भट्टराई -साउदी | वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका ४६ जना नेपाली कामदार अलपत्र परेका छन् | पिडित नेपालीले सम्बन्धित निकायलाई ध्याकर्षण गराउदै उद्दारको लागि अनुरोध गरेका छन् |
काठमाडौं स्थित Gulf management (गल्फ मेनेजमेन्ट) मेनपावरबाट ५ महिना पहिले (गत बैशाख २३ गते) साउदी अरबको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनीमा आएका ४६ जना नेपाली कामदारहरुले ४ महिना १३ दिन हुँदा समेत तलब नपाएको र खान समेत कम्पनीले नदिएको बताएका छन । उनीहरुलाई केहि नेपाली साथीभाई र आसपासका मस्जिदले खाना दिदै आएको जानकारी प्राप्त भएको छ ।
पीडित नेपालीहरु संचारबाट समेत बन्चित भएका छन् | ४६ जनाको साथमा एउटैमात्र मोबाइल ०५९२९७८०११ चालू रहेको बताएका छन । उनीहरु हाल साउदी अरब स्थित सनैया अलकासिममा कष्टकर जीवन बिताइरहेका छन । उनीहरुले नेपाली राजदूतावास रियादमा पनि जानकारी गराएको तर पीडितहरुको उद्दारमा आज सम्म दुताबासले चासो नदिएको गुनासो गरे ।
पिडित नेपाली कामदारहरुले नेपाली दुताबास, सम्बन्धित निकाय र बिभिन्न संघसंस्थालाई खान बस्नको लागी मात्रै भएपनि ब्यबस्था गरिदिन, उद्दारको सहयोग गरिदिन र यो खबर नेपाल सरकार सम्म पुर्याइदीन अनुरोध गरेका छन् |
पीडितको विवरण निम्नानुसार छ |
१. ओम राज कार्की pp.08686166 उदयपुर
२. मान बहादुर परियार pp.06054409 तनहुँ
३. कनक राउत pp.06803713 उदयपुर
,४. गङ्गा बहादुर बिस्वाकर्मा pp.09541079 झापा
५. भबिन कार्की pp.09268633 उदयपुर
६. केदार कुमार कार्की pp.09281122 उदयपुर
७. पन्चु बुढा pp.07802870 रौतहट
८. मान बहादुर राउत pp.09569401 दाङ
९. खुसीलाल कुमार ठाकुर pp.05552204 सिन्धुलि
१०. मित्रलाल बुढाथोकी pp.09569346 दाङ्ग
११. दिपेन्द्र कुमार यादब pp.07043133 सप्तरी
१२. सुकराम पाखृङ्ग pp.08527631 मकवानपुर
१३. बिजय पाखृङ्ग pp.09478963 रौतहट
१४. दिपक तामाङ pp.08665535 धादिङ
१५. मान वीर बोहरा pp.06129992 सल्यान
१६. श्री कुमार राई pp.09470240 खोटाङ
१७. सरोज तामाङ pp.09551750 सिन्धुपाल्चोक
१८. कसलिन्द्र राम pp.07302923 रौतहट
१९. दिल बहादुर गुरुङ pp.09411694 तनहुँ
२०. रोसन मन्डल pp.09051451 महोत्तरी
२१. कमल क्षेत्री pp.06211212 कास्की
२२. सुर्यलाल चौधरी pp.06763891 दाङ
२३. सन्तोष पौडेल pp.09478173 दाङ
२४. रम डि गलाब pp.07935770 सिराहा
२५. पुनम अधिकारि pp.09236706 संखुवासभा
२६. शिव राज सुवेदी pp.08270314 संखुवासभा
२७. डम्बर बहादुर बस्नेत pp.09119041 उदयपुर
२८. मनोज आचार्य pp.08577535 उदयपुर
२९. सुनिल तामाङ pp.05788662 उदयपुर
३०. येज्ञ बहादुर तामाङ pp.08)983132 उदयपुर
३१. मनोज कार्की pp.06183672 उदयपुर
३२. सुर्य कुमार मगर pp.09315548 उदयपुर
३३. सन्जय परियार pp.09157455 स्याङ्जा
३४. राजेस बुढाथोकी pp.08233934 उदयपुर
३५. केसब कुमार बस्नेत pp.05761729 उदयपुर
३६. बिकास तामाङ pp.05801615 काभ्रेपलान्चोक
३७. चित्र बहादुर तामाङ pp.09146744 ” ”
३८. शिव लाल लोहार pp.062252533 बैतडी
३९. गणेश लोहार pp.01250282 बैतडी
४०. करन सिंह जागरि pp.09203281 बैतडी
४१. कान्छा तामाङ pp.09551756 सिन्धुपाल्चोक
४२. रेहित धामी pp.09203077 सिन्धुली
४३. सुरेस चौधरी pp.08527253 सिराहा
४४. राम ध्यान पास्वान pp.05476265 रौतहट
४५. किडो पार्की pp.08991281 बैतडी
४६. पुस्ट बहादुर लुङ्गेली pp.06825256