हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

संविधान दिवसको अवसरमा नयाँ शक्ति नेपालको शुभकामना

Naya-Shakti-Nepal-Flag

असोज ३, काठमाडौ : नयाँ शक्ति नेपालले संविधान दिवसको अवसरमा शूभकामना दिएका छन् । एक विज्ञप्तीमार्फत नयाँ शक्ति नेपालले संविधान दिवसको अवसरमा शूभकामना दिएको हो ।

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको प्रथम वार्षिकोत्सवको अवसरमा दलगत, समूहगत र व्यक्तिगत संकीर्णताभन्दामाथि उठेर राष्ट्रिय एकता कायम गर्दै समृद्ध नयाँ नेपाल निर्माण गर्ने अभियानमा प्रेरणा मिलोस् भन्दै नयाँ शक्तिले शुभकामना व्यक्त गरेको छ ।
संविधान घोषणा भएको एक वर्ष पूरा भएपनि आम नेपालीले संविधान दिवस मनाउन नसकेको विज्ञप्तीमा छ । संविधान दिवस कालो र सेतो भन्दा पनि सर्व स्वीकार्य हुनुर्पेमा जोड दिएका छन् ।

विज्ञप्तीमा नेपालीको भावना र मर्म अनरुप संविधान बन्न नसक्दा र संविधान दिवस सभ्य र भव्य हुन नसकेको उल्लेख छ ।
संविधान संशोधन गर्नु विकल्प नभएको भन्दै असन्तुष्ट मधेसीवादी दल, थारु, महिला, दलित, जनजाति र मुस्लिमहरुको अधिकार स्थापित गर्न जोड दिदै पहिचान र सामर्थयका आधारमा संघीय संरचना निर्माण गर्ने गरी संविधान संशोधनमार्फत संविधानलाई पूर्णता दिन नयाँ शक्तिले माग गरेका छन् ।

नयाँ संविधान कार्यान्वयन पश्चात प्राकृतिक स्रोत साधनलाई वैज्ञानिक तवबरले प्रयोगगरि आर्थिक समृद्धिको चरणमा मुलुकलाई अगाडि बढाउन नयाँ शक्तिले विज्ञप्ती मार्फत आह्वान गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution