हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराई जापानमा , एअरपोर्टमा भव्य स्वागत


jpp

हर्क बहादुर ताम्राकार ( एच.बी )

१ आश्विन । सम्माननिय पूर्वप्रधानमन्त्री तथा नयॉं शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईको जापान स्थित नारिता इन्टरनेश्नल एअरपोर्टमा भव्य स्वागत गरिएको छ । जापानी समय अनुसार बेलुकीको ६:३५ मा जापान आइपुगेका हुन ।

प्रवास प्रादेशिक प्रमुख नवराज सुवेदी र अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संस्थापक संयोजक श्री विनोद पौडेलपनि आइपुगेका छन । जापानमा डा.भट्टराईको स्वागतकालागि ठुलो संख्यामा विधार्थीहरु , वियवसायीहरु ,नयॉं शक्तिका अभियनताहरुको उपस्थितिमा नारिता ईन्टरनेशनल एअरपोर्टमा तिनै जनाको भव्य स्वागत गरिएको हो ।

स्वागत कार्यक्रमापछि तिनै जना एअरपोर्टनजिकैको होटलकालागि त्यसतर्फ प्रस्थान गर्नु भयो । भोलि अर्थात सेप्टेम्बर १८ तारीखमा अन्तराष्ट्रिय नेपाली समाज जापानले आयोजना गरेको व्यापक ,खुल्ला तथा सभ्य कार्यक्रमा आफ्नो महत्वपूर्ण सम्बोधन गर्नु हुनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution