हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

जीवन र जोयाको फिलिपिन्समा भेट

 14355529_285929581792591_7991749087235892776_n

भदौं ३१, काठमाडौं : चितवनका जीवन थापा मगर र जोयाबीच फिलिपिन्समा भेट भएको छ । घरायसि विवादको कारण आदर्श गृह नामक संस्थाले जीवनकी श्रीमती जोयालाई देशनिकाला गरेर अन्यायमा पारेको समाचार सामाजिक सञ्जालमा व्यापक छाएको थियो ।

यो घटनापछि न्युयोर्क निवासी आङकामी शेर्पाले दुवैलाई सम्पर्क गरेर पुनर्मिलनका लागि शेर्पाले सञ्जालमार्फत आह्वान गरेका थिए ।

फोटोहेरा डटकमका फोटोग्राफर शेर्पाले उनले आफ्नो फेसबुक म्यासेजमार्फत जोयालाई भिडियो च्याटमार्फत कुरा गरेका थिए । त्यतिखेर जोयाले रुदै आफनो परिवारसग भेट्न चाहेको बताएका थिए । जीवनले गरिबीको कारण अन्यायमा पिसिएको भनेपछि उनले फेसबुकमार्फत सहयोग मागेका थिए ।

शेर्पाले गृह मन्त्रालयमार्फत चितवन प्रहरी चौकीमा राखेको जीवनको नागरिकता र पासपोर्ट लिनेदेखि उनीहरुलाइ पुनर्मिलनको लागि काम गरेका थिए ।

जोया र जीवनको मिलनका लागि शेर्पाले अहिलेसम्म करिब ५ हजार डलर संकलन गरिसकेको छन् । आफु पनि टुहुरो भएर अन्यायमा परेर दुःख सम्झेर जीवन र जोयाको अन्याय देख्न नसकेर उनीहरुको सहयोगमा जुटेको बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution