हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

दुई देशबीच महत्वपूर्ण सम्झौता, भारतले ७५ करोड डलर सहुलियत ऋण दिने

 csdhtxnueaat-gb

भदौं ३१ , नयाँदिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भम्रण गरेको दोस्रो दिन दुई देशबीच तीन विषयमा महत्वपूर्ण सम्झौता भएको छ । हस्ताक्षर भएका सम्झौतामा नेपालको हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सल्ट्यान्सी सर्भिस सुरु गर्ने, भूकम्पपछि नेपालको पूनर्निर्माणका लागि भारतले दिने ऋण पूरा गर्ने र ७५ करोड डलर सहुलियत नयाँ ऋण दिने विषय रहेका छन्।

csda9smueaa58av-1

हस्ताक्षरपछि दुवै देशका प्रधानमन्त्रीले पत्रकारहरुलाई सम्बोधन गरेका छन्। हैदरावाद हाउसमा दुई देशबीच सहमति पत्रमा हस्ताक्षर भएपछि हैदरावाद हाउसमै प्रधानमन्त्री दाहाल तथा मोदीले संयुक्त रुपमा पत्रकारहरुलाई सम्बोधन गरेका थिए।

मोदीले नेपालमा समयभित्रै परियोजना सम्पन्न गर्न आफूले मोनिटर गर्ने जनाएका छन्। नेपालको विकास र लोकतन्त्रको सुदृढीकरणमा भारतको निरन्तर सहयोग रहने पनि उनले बताए। शताब्दीयौँ पुरानो सम्बन्धलाई आजको छलफलले अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले शान्ति, स्थायित्व र प्रगति नेपाल र भारतको संयुक्त लक्ष्य भएको कुरामा जोड दिएका थिए। प्रधानमन्त्री दाहालले पनि नेपाल र भारतको सम्बन्ध विशेष रहेको भन्दै समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता दिएर आफ्नो सम्बोधन टुंग्याएका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution