नेपाल तामाङ समाज ओमानको प्रथम अधिवेशन हुँदै

नेपाल तामाङ समाज ओमानको पहिलो ऐतिहासिक अधिवेशन यहि आउँदो १६ सेप्टेम्बर २०१६ (शुक्रबार)का दिन हुने भएको छ |हाईएष्ट माउन्टेन रेष्टुरेन्टमा बिहान ११ बजे देखि शुरु हुने संस्थाले जनाएको छ |
तामाङ भाषा,धर्म ,भेषभुषा ,संस्कृति र तामाङ पहिचाहन जोगाउने हाम्रो अभियान भन्ने मूल नाराको साथ हुन गईरहेको अधिवेशनमा ओमानमा रहनु हुने तामाङ समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमायय उपस्थितको लागि हारिक अनुरोध गरेको छ |