मलेसियामा ‘ताम्सालिङ रेष्टुरेन्ट” खुल्यो

नेपाल तामाङ घेदुङ मलेसिया द्वारा मलेसियाको राजधानी क्वालालम्पुर स्थित जलान तुन एच एस लि – ५००००० मा “ताम्सालिङ रेष्टुरेन्ट” संचालनमा ल्याएको त्यहाँ स्थित तामाङ समुदायको संस्था तामाङ घेदुङले जानकारी दिएको छ |
शान्त वातावरणमा संचालित उक्त “ताम्सालिङ रेष्टुरेन्ट” मा नेपाली स्वदिष्ट खानाको परिकार तथा पेय-पदार्थहरु र महिनामारी खानाको व्यवस्था समेत रहेको बताउदै उक्त रेष्टुरेन्टमा सबैलाई हार्दिक स्वागत गर्दछ भनिएको छ |
सम्पर्क फोन नम्बर
016 – 3060791
014-6384017