हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

इजरायलबाट फर्केका नेपालीहरू काठमाडौंमा भेटघाट कार्यक्रम गर्दै

रोजगारी, तालिम तथा अध्ययनका लागि इजरायलमा आफ्नो अनुभव बटुलेर नेपाल फर्केर कुनै न कुनै पेशा वा व्यवसायमा संलग्न हुनुभएका नेपालीहरुको पहिचान र देशको आर्थिक बिकासमा इजरायलबाट फर्कनेहरुको योगदान अनि आउँदो समयमा विदेशमा गरिने श्रमलाई नेपालमै उपयोग गर्दै उत्पादनमा बृद्घि गरि राष्ट्र निर्माणमा टेवा पुर्याउन सकिने उदाहरण सहित विदेशिदै गरेका लाखौं युवाहरुलाई स्वदेशमै केहि गर्न अभिप्रेरित गर्ने तथा विदेशबाट फर्केकाहरुलाई नेपालमै पुनर्स्थापना गराउने उदेश्य राखेर माननिय कृषि बिकास मन्त्री ज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिएको यस कार्यक्रममा इजरायलबाट फर्कनुभएका महानुभावहरूको आवस्यक उपस्थिति हुने भएकाले अन्य यससँग सम्बन्धित पेशा व्यवसाय गरेर रहनुभएका वा गर्न इच्छुक व्यक्तिहरू समेतले उपस्थितिका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।

इजरायलबाट फर्केका नेपालीहरूको भटघाट तथा पुनर्मिलन कार्यक्रममा सहभागी भै एकअर्कामा भएको सीप तथा अनुभवहरू साटासाट गर्ने तथा भविष्य कसरी अगाडि बढ्ने जस्ता कुराहरूको आदानप्रदान गर्दै मनोरञ्जन हेर्न,गर्न समेत पाइने यस कार्यक्रम निम्न स्थान समय र मितिमा हुने भएकाले सम्पूर्ण महानुभावहरूमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम हुने मितिः
२०७३ भाद्र २९ गते बुधबार
कार्यक्रम हुने समयः
विहान ९ बजेदेखि

कार्यक्रम हुने स्थानः
स्काइ रेष्ट्रो एण्ड बंकिट प्रा. लि.,
साभाखुशी चोक, काठमाण्डौँ

आयोजक
नेपाल इजरायल सहयोगी मञ्च
सम्पर्कः ९८५११०२६५५, ९८५१०११०४६






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution