हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नयाँ शक्तिका मृगौलापिडित नेता दलमर्दन कामीलाई आर्थिक सहयोग प्रदान

arthik-sahayog-dalmarda-kami
आइतबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा पीडितलाई संयोजक डा. बाबुराम भट्टराईले १ लाख १८ हजार ८१० नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

हस्तारन्तरण गरिएको सहयोग रकम नयाँ शक्तिको प्रवास प्रादेशिक समिति अन्तर्गत कतार, बेलायत, इजरायल र जापानबाट प्राप्त भएको प्रवाश समितिका संयोजक नवराज सुवेदीले बताए । उनले यसअघि पनि पीडित दलमर्दन कामीलाई रु. ७१ हजार सहयोग गरिएको बताए ।

१५ वर्षदेखि निरन्तर राजनीतिमा लागेका कामी हाल नयाँ शक्ति पार्टी नेपालको आमन्त्रित कार्यसमिति सदस्य छन् । सुनसरी निवासी ४३ वर्षीय कामी हाल काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचाररत छन् । उनले मुटुमा तीन सेन्टिमिटरको प्वाल परेको बताए । सल्यक्रियाका लागि आर्थिक स्रोत संकलन गर्न नयाँ शक्ति पार्टीकी नेतृ कमला हिमचुरी, देव लिम्बु र पत्रकार नवराज बस्नेतको अगुवाइमा दलमर्दन कामी बचाउ अभियान क्रियाशील रहेको उनले जानकारी दिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution